२२ बैशाख, तनहुँ ।तनहुँमा घर आँगनको सरकारी विद्यालय छाडेर दैनिक
घन्टौ हिँडेर कलिला बालबालिका निजी विद्यालय जान बाध्य भएका छन् । ग्रामीण क्षेत्रका
अभिभावकले घरदैलोको सरकारी विद्यालयमा भर्ना नगरेपछि कलिला बालबालिका निकै सास्ती खेपेर
निजी विद्यालय पुग्न बाध्य बनेका छन् ।