शुक्लागण्डकी जेसिजद्धारा रत्तदान र वक्तृत्वकला प्रतियोगीता सम्पन्न । (फोटोफिचर सहित)

       तनहुँ कार्तिक १४ - शुक्लागण्डकी जेसीज दुलेगौंडा खैरेनीटारले हरेक वर्ष आयोजना गर्ने जेसीज सप्ताहअन्त कार्यक्रमको ११औं संस्करण अन्र्तगत आज रत्तदान कार्यक्रम वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको दुलेगौंडनस्थीत युनिक डिर्पाटमेन्टल स्टोर अगाडि आयोजना गरिएको रत्तदान कार्यक्रममा ४१जनाले रत्तदान गरेका छन रत्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी दुलेगौंडा उपशाखाका सभापति प्रेमप्रसाद लालचन ले पहिलो रत्तदाता जेसी भिमप्रसाद सुवेदीलाई व्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए
      कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष एवं मुल संयोजक तिर्थराज खनाल ले कार्यक्रमको उदेश्यमाथी प्रकाश पारेका थिए भने विशेष अतिथि राजदल गण खैरेनीटार व्यारेकका गणपति दिनेश रजौरे, तनहुँ उधोग वाणिज्य संघ का प्रथम उपाध्यक्ष कृष्णराज पण्डित, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुजन कुमार श्रेष्ठ, पुर्व उपाध्यक्षहरुको तर्फवाट जेसी समुन्द्रराम श्रेष्ठ लगायतले वोलेका थिए कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी पोखरा क्षेत्रीय रत्तसञ्चार केन्द्र पोखराले गरेको थियो रत्तदान कार्यक्रममा नेपाली सेनाका जवानहरु, जेसीजका पदाधिकारीहरु अन्य व्यत्ति सर्वसाधारणहरु लगायतले रत्तदान गरेका थिए
वर्ष २०१४ का अध्यक्ष जेसी विशाल लामीछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक जेसी मिलन पौडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सुरज कुमार श्रेष्ठले गरेका थिए
       यस्तै आज नै उच्चमाविस्तरीय  वक्तृत्वकला प्रतियोगीता पनि सम्पन्न भएको प्रतियोगीतामा पञ्चमुनिदेव उच्च मावि की शुष्मा सिक्देल प्रथम, सुर्योदय उच्च मावि का गगन थापा द्धितिय, .तालवेशी उच्च मावि का एकनारायण कोईराला तृतिय ,पञ्चमुनिदेव उच्च मावि का दिवस पौडेल सान्त्वना हुन सफल भएका छन प्रतियोगीतामा खैरेनी उच्च मावि, पञ्चमुनिदेव उच्च मावि, सुर्योदय उच्च मावि, छव्दी उच्च मावि तालवेशी उच्च मावि गरी वटा उच्च मावि का जना प्रतियोगी ले भाग लिएका थिए ।प्रतियोगीतामा जेसी नवराज लामिछाने, जनकल्याण उच्च मावि का प्रअ नवराज अर्याल पञ्चमुनिदेव उच्च माविका शिक्षक एकनारायण भण्डारी ले निर्णायकको भुमीका निर्वाह गरेका थिए प्रतियोगीतामा प्रथम हुनेलाई नगद रु हजार, द्धितिय हुनेलाई हजार सय, तितृय हुनेलाई हजार सान्त्वना हुनेलाई रु ५०० भोली श्रमिक प्रावी मा आयोजना गरिने सप्ताहअन्त समापन कार्यक्रममा वितरण गरिने आयोजकले वताएको  
             कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तनहुँ उधोग वाणिज्य संघ का प्रथम उपाध्यक्ष कृष्णराज पण्डितले जेसीज ले हरेका क्षेत्रका व्यत्तिहरुलाई सक्षम वनाउन उल्लेखनीय भुमीका खेल्ने गरेको त्यसको उदाहरण मध्येको आफु पनि एक भएको वताउँदै अहिलेका विधार्थिहरुलाई पछि गएर जेसीजमा संगठित भएर लाग्न प्रेरीत गरे
           कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष एवं मुल संयोजक तिर्थराज खनाल ले कार्यक्रमको उदेश्यमाथी प्रकाश पारेका थिए भने नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुजन श्रेष्ठ, पुर्वअध्यक्षहरुको तर्फवाट जेसी नवराज लामीछाने, खैरेनी उच्च मावि का प्रअ प्रेम .थापा, जनकल्याण मावि का प्रअ नवराज अर्याल नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका अध्यक्ष केशवराज घिमिरे लगायतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए
             वर्ष २०१४ का अध्यक्ष जेसी विशाल लामीछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक कृष्ण रेग्मीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सुरज कुमार श्रेष्ठले गरेका थिए
               शुक्लागण्डकी जेसीजद्धारा आयोजित रत्तदान कार्यक्रम

शुक्लागण्डकी जेसीजद्धारा आयोजित वक्तृत्वकला प्रतियोगीता

शुक्लागण्डकी जेसीजद्धारा आयोजित वक्तृत्वकला प्रतियोगीता

शुक्लागण्डकी जेसीजद्धारा आयोजित वक्तृत्वकला प्रतियोगीता

शुक्लागण्डकी जेसीजद्धारा आयोजित वक्तृत्वकला प्रतियोगीता

Previous Post Next Post

Header Ads

Ads1
Ads2