आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री : नेपालविरुद्ध मलेसिया ब्याटिङ गर्दै(लाइभ)

काठमाडौं, कात्तिक १२ - आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री क्रिकेटमा नेपालले अहिले मलेसियासँग खेलिरहेको छ । मलेसियका क्वालालम्पुरमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि मलेसियाले ब्याटिङ गरिरहेको छ ।
आफूले खेलेका ४ मध्ये ३ खेल जितेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । मलेसियासँगको अहिलेको खेल झिनो अन्तरले हारेमा पनि नेपाल डिभिजन टूमा बढुवा हुने छ ।
खेलको लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुहोला ।
Previous Post Next Post

Header Ads

Ads1
Ads2