तनहुँमा यस बर्ष कोदो उत्पादनमा बृद्धि ।।



मंसिर २४, तनहुँ तनहुँमा यस बर्ष कोदो उत्पादनमा बृद्धि भएको प्रत्येक बर्ष जिल्लामा कोदो उत्पदानमा ह्रास आइरहेका बेला यस बर्ष भने कोदो उत्पादनमा बृद्धि भएको हो ।तनहुँका किसान कोदो खेती तर्फ निरास भइरहेका बेला जिल्ला कृषि विकास कार्यालयले कोदो मिसन कार्यक्रम सन्चालन गरेपछि यस बर्ष कोदो उत्पादनमा करिब प्रतिशतले बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत शशी अधिकारीले जानकारी दिनुभयो
   यस बर्ष हजार सय ६० हेक्टर क्षेत्रफलमा हजार सय भन्दा बढी मेट्रिटन कोदो उत्पादन भएको थियो भने गत बर्ष हजार सय ५० हेक्टर क्षेत्रफलमा हजार सय १५ मेट्रिकटन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ।तनहुँको कोटदरबार, रानीपोखरी, साभुङ्गभगवतीपुर, माझकोट, अरुदोय लगायतका गाविसमा ओख्ले , डल्ले, काभ्रे , लेखाली जातका कोदो खेती गदै आइरहेका छन गाउँका किसान बर्षेनी कोदो खेती गरेर आत्म निर्भर बन्न पर्ने बाध्य भएका छन
Previous Post Next Post

Header Ads

Ads1
Ads2