कहिलेकाहीँ
केही यस्ता अनौठा
घटनाहरुको बारेमा सुनिन्छ, जो
पत्याउनै गाह्रो हुन्छ ।
यस्तै एउटा घटना
भएको छ जिम्बाबेमा
। जिम्बाबेकी एक
महिलाले आफ्नो श्रीमानको शवसँग
सम्भोग गरेकी छिन् ।
ती
महिलाले लोग्नेको लास राखिएको
कफिनभित्रै पसेर लोग्नेको
शवसँग सेक्स गरेकी
हुन् ।
सारा
सिमिराइ नामकी ती महिलाले
लोग्नेको अन्त्येष्टि गर्नुअघि लास
राखिएको बाकसभित्र पसेर त्यस्तो
कर्म गरिन् ।
ती
महिलाले लोग्नेको शवसँग सम्भोग
गर्नुको खास कारण
रहेको जिकिर गरेकी
छिन् । आफुले
आफ्नो लोग्नेको अन्तिम
इच्छा पूरा गरिदिनका
लागि त्यसो गरेको
उनको भनाइ छ
। आफ्नो लोग्नेको
अन्तिम इच्छा भनेको गाडिनुअघि
श्रीमतीसँग सम्भोग गर्नु रहेको
उनले खुलास गरेकी
छिन् ।
स्मरण
रहोस् ती महिला
केही समयपहिले आफ्नो
लोग्ने छाडेर पोइल गएकी
थिइन् । पोइल
गएको केटाले समेत
आफुलाई छाडेपछि उनी आफ्नो
भुतपुर्व लोग्नेको घरमा फर्किइन्
। पोइल गएकी
श्रीमती घरमा फर्किएसँगै
उनका लोग्नेको मृत्यु
भएको थियो ।
मर्नुभन्दा
पहिले ती पुरुषले
श्रीमती साराको नाममा एक
चिठी लेखेका रहेछन्
। उक्त चिठीमा
उनले आफ्नो लासलाई
गाड्नुभन्दा पहिले आफ्नी श्रीमती
साराले आफुसँग सम्भोग गरुन्
भन्ने आफ्नो अन्तिम
इच्छा रहेको लेखेका
थिए ।
लोग्नेको
अन्तिम इच्छा पूरा गरिदिन
सुरुमा त सारा
हिच्किचाइन् । तर
लोग्नेका घरपरिवार र आफन्तले
कर गरेपछि उनी
लास राखेको बाकसभित्र
छिरिन् र लोग्नेको
लाससँग सम्भोग गरिन् ।

