लोग्नेलाई मार्न आफ्नै गुप्तांगमा विष, अनौठो गन्धले धन्य बचायो ज्यान



समयसँगै अपराधका नयाँ नयाँ शैली विकशित भैरहेका छन् कसैको हत्या गर्न हत्याराहरुलेे विभिन्न खाले उपायहरु अपनाउने गर्छन्
तर एक जना ब्राजिलियन महिलाले आफ्ना लोग्नेको हत्या गर्न अपनाएको उपाय भने दुनियामा अहिलेसम्मकै नयाँ उपाय होला ती महिलाले लोग्नेको हत्या गर्नका लागि आफ्नै गुप्तांगमा प्रसस्त विष हालेकी छिन्
श्रीमतीले आफ्नो गुप्तांगमा विष हालेर कसरी लोग्नेको हत्या गर्न सक्छिन् ? लोग्नेको हत्या गर्न उसलाई पो विष खुवाउनुपर्छ तर कुरो अर्कै गहिरो पनि

कुनै खानेकुरामा मिलाएर विष खुवाउँदा शंका उत्पन्न हुने कुरामा सचेत रहेकी ती महिलाले लोग्नेलाई शंकै नहुने गरी आफ्नो गुप्तांगमा विष हालिन् त्यसपछि उनले सेक्सका बेला लोग्नेलाई मुखमैथुन अर्थात् ओरल सेक्स गर्न लगाइन् लोग्नेले ओरल सेक्स गर्दा गुप्तांगमा हालेको विष खाने उसको ज्यान जाने विश्वास ती महिलाको रहेछ
घटना ब्राजिलको साओ होजे क्षेत्रको हो नाम नखुलाइएका एक जना ४३ वर्षीय पुरुषलाई उनकी श्रीमतीले योनीमा विष घोलेर हत्या गर्न खोजेको पुष्टि भएको
श्रीमतीको गुप्तांगको विषबाट झण्डै ज्यान गुमाउन पुगेका ती पुरुषका अनुसार सम्भोगका बेला उनकी श्रीमतीको गुप्तांगबाट अन्य बेलाको भन्दा फरक तथा निकै अनौठो गन्ध आएछ
श्रीमतीले मुख मैथुनका लागि कर गरिरहेकी थिइन् तर उनलाई त्यस्तो गन्ध किन आयो भनेर डर लागेपछि तत्कालै श्रीमतीलाई लिएर अस्पताल गएछन् अस्पतालमा परीक्षणका क्रममा श्रीमतीको योनीमा विष रहेको पुष्टि भयो
पछि केरकारका क्रममा ती श्रीमतीले श्रीमानको हत्या गर्नका लागि आफुले आफ्नो गुप्तांगमा विष हालेको स्विकार गरेकी छिन् समाचार अनुसार हानिकारक रसायन सहितको विषले उल्टै ती महिलाको गुप्तांगमा ठूलो असर पुगेको उनलाई अस्पतालमा भर्ना गर्नुपरेको
ती महिला विरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोगमा मुद्दा चल्नसक्ने बताइएको
Previous Post Next Post

Header Ads

Ads1
Ads2