१६ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आमहड्तालसहितको आन्दोलनका कार्यक्रम फिर्ता नलिने प्रष्ट पारेको छ ।
सत्तारुढ कांग्रेस र एमालेले प्रक्रियामा गएर भए पनि नयाँ संविधान बनाउने बताएपछि ३० दलीय मोर्चामा प्रभावशाली नेताहरुको बुधबार बसेको बैठकले आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको हो ।
माओवादीसहित सात दलका शीर्ष नेताहरुको बैठक एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवास हात्तिवनमा बसेको थियो भने लगतै मोर्चाका केही नेताहरुसँग सिंहदरवारमा छलफल भएको थियो । सदभावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णले वार्तासँगै आन्दोलन जारी राख्ने बताए ।
संविधानसभा भित्रका १९ र बाहिरका ११ दलले प्रचण्डको संयुक्त मोर्चा बनाएर १९ पुसदेखि माघ ५ गतेसम्म चरणबद्ध आन्दोलन घोषणा गरिसकेका छन् ।
ओलीजी ४ नै ठिक रहेछ भन्न थाल्नुभो : प्रचण्ड
स्रोतका अनुसार बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले सहमतिको सम्भावना टरेको बताए । ‘कांग्रेस र एमाले झन रिजिड हुँदै गएका छन् । उनीहरु आफ्नो पूर्व अडानबाट पछि हट्ने स्थति देखिँदैन’ बैठकमा प्रचण्डले भने-‘अब हामीले पनि आन्दोलन गर्नुको विकल्प रहेन ।’
बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीले चार दलको बैठकहरुमा ‘सात प्रदेश भनेर गल्ती गरिएछ, ४ नै ठिक रहेछ’ भनेर ठ्ट्टा गर्ने गरेको सुनाएका छन् ।
सत्तारुढ कांग्रेस र एमालेले भौगोलक नामसहित सात प्रदेशको प्रस्ताव अघि सारेका छन् ।
तर, एमाओवादी र मधेसवादी दलहरुले जातीय, भषिक पहिचान पनि हुनु पर्ने बताएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले हालैको कुराकानीमा जनताले मान्छन् भने बहुपहिचानमा आधारित ६ प्रदेश मान्न सकिने तर, जातीय, भाषिक क्लस्टरहरु कायम राख्नु पर्ने बताएका थिए ।

१६
पुस, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय
मोर्चाले आमहड्तालसहितको आन्दोलनका कार्यक्रम फिर्ता नलिने प्रष्ट पारेको छ
।

तर, एमाओवादी र मधेसवादी दलहरुले जातीय, भषिक पहिचान पनि हुनु पर्ने बताएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले हालै अनलाइखबरसँगको कुराकानीमा जनताले मान्छन् भने बहुपहिचानमा आधारित ६ प्रदेश मान्न सकिने तर, जातीय, भाषिक क्लस्टरहरु कायम राख्नु पर्ने बताएका थिए ।
- See more at: http://www.onlinekhabar.com/2014/12/224088/#sthash.urnELGOg.dpuf