सिन्धु मार्ग उपभोक्ता समितिको साधरण सभा सम्पन्न



सिन्धु मार्ग उपभोक्ता समितिका अध्यक्ष सूर्यभक्त भण्डारीको अध्यक्षतामा साधरण सभा सम्पन्न भएको थियो सो साधरणसभाले सडकको सेन्ट्ररबाट मिटर दायाँबायाँ  गरी जम्मा १० मिटर लगत कट्टी गर्ने निर्णय गरेको ।साधरण सभामा पूर्व अध्यक्ष चिरञ्जीवि काफ्ले , गौरवराज रेग्मी ,  शिवदत्त पण्डित,  उपभोक्ता समितिका  प्रतिनिधि अतेन्द्रकेशरी न्यौपाने , लेखा समितिका संयोजक चन्द्रकन्त भण्डारी , साधरण  उपाध्यक्ष जमुना ओझा स्वागत   सचिव हरिप्रसाद श्रेष्ठले कार्यक्रम सन्चालन गरेको बताइएको ।सो साधरण सभामा उपभोक्ता समितिका कोषाध्यक्ष बिष्णुमाया श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए
Previous Post Next Post

Header Ads

Ads1
Ads2