सिम्ले युवा क्लव ढोरफिर्दि ले भलिवल प्रतियोगीताको आयोजना गर्ने ।।

तनहुँ, वैशाख १९ - तनहुँको ढोरफिर्दि सिम्लेको सिम्ले युवा क्लवले यहि वैशाख २२ गते वडास्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको क्लवले स्थानिय क्षेत्रमा खेलकुदको विकास प्रवद्धनको लागी पहिलोपटक भलिवल प्रतियोगिताको आयोजना गर्न लागेको हो स्थानीय टुडाँ को खेलमैदानमा आयोजना गरीने प्रतियोगीतामा स्थानीय १५ वटा टिमहरुको सहभागीता रहन सकने आयोजक क्लवका अध्यक्ष सोमवहादुर भुजेलले जानकारी दिए टि टि सिस्टममा सिंगल रोटेसनको आधारमा खेलाईने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार को साथमा प्रमाणपत्र दोश्रो हुने टिमले नगद रु हजार सय प्रमाण पत्र प्राप्त गर्नेछ प्रतियोगीतामा सहभागी हुनका लागी १२ सय दर्ता शुल्क लाग्ने वैशाख १९, २० २१ गते भित्र टिम दर्ता गर्न सकिने आयोजकले जनाएको

Previous Post Next Post

Header Ads

Ads1
Ads2