असार २७, तनहुँ । भानुघाँसी स्मारक पार्क संरक्षण समितिले भानु
जन्मजयन्तीको अवसरमा साहित्यक कार्यक्रम आयोजना गरेको छ ।जन्मजयन्तीको अवसरमा सो समितिले
यही २९ गते दमौलीको अनसन चौतरीबाट प्रभात फेरी निकाली कार्यक्रम स्थल भानुघाँसी स्मारक
पार्कमा पुगी साहित्यक कार्यक्रम गर्ने भानुघाँसी कुवा स्मारक पार्कका अध्यक्ष मोतीकुमार
श्रेष्ठले जानकारी दिनुभयो ।सो कार्यक्रममा सहभागि भइ कार्यक्रम सफल पारिदिन साहित्यकार
कलकार ,शिक्षक ,कर्मचारी ,उद्योगी राजनीतिज्ञ एवम नागरिक समाजलाई समितिले आग्रह समेत
गरेको छ ।भानुघाँसी स्मारक पार्क संरक्षण समितिले भानु जन्मजयन्तीको अवसरमा साहित्यक कार्यक्रम आयोजना

गरेको छ ।