असार २७, तनहुँ । राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको २०१
औ जन्मजयन्तीको अवसरमा भानु जन्मस्थल चुँदी रम्घामा आज देखि विविध कार्यक्रमको आयोजना
गरी भानु जयन्ती मनाएको छ ।भानु जन्मस्थल विकास समिति तथा भानु जयन्ती मुल समारोह समितिको
संयुक्त आयोजनामा आज देखि भानु जयन्ती मनाएको हो ।भानु जन्म जयन्तीको अवसरमा शुक्रबार
स्थानीय मठ मन्दिरमा पूजा अर्चना गरेको छ भने साँझ दिपवली गदै छ ।भोलि भानुभक्तीय रचना
पाठ र खुल्ला प्रतियोगिता र २९ गते जन्मजयन्ती दिनमा बाजागाजा सहित समितिको कार्यालय परिसरबाट प्रभात फेरी कार्यक्रम गरी चुदी
रम्घा स्थित भानु प्रतिमामा पूजा अर्चना तथा पञ्च कन्याबाट रामायण बाचन ,श्रद्धाञ्जली
सभा ,कवि गोष्ठी ,साहित्यक सांस्कृतिक कार्यक्रम
भाँकी ,प्रर्दशर्नी भानुभक्तीय रचनामा आधारित अन्ताक्षरी भजन लगायतको कार्यक्रम हुने
भानु जन्मस्थल विकास समितिका अध्यक्ष बिष्णुहरि पाण्डेले जानकारी दिनुभयो ।भानुजयन्तीको अवसरमा चुँदी रम्घामा विविध कार्यक्रमको आयोजना
असार २७, तनहुँ । राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको २०१
औ जन्मजयन्तीको अवसरमा भानु जन्मस्थल चुँदी रम्घामा आज देखि विविध कार्यक्रमको आयोजना
गरी भानु जयन्ती मनाएको छ ।भानु जन्मस्थल विकास समिति तथा भानु जयन्ती मुल समारोह समितिको
संयुक्त आयोजनामा आज देखि भानु जयन्ती मनाएको हो ।भानु जन्म जयन्तीको अवसरमा शुक्रबार
स्थानीय मठ मन्दिरमा पूजा अर्चना गरेको छ भने साँझ दिपवली गदै छ ।भोलि भानुभक्तीय रचना
पाठ र खुल्ला प्रतियोगिता र २९ गते जन्मजयन्ती दिनमा बाजागाजा सहित समितिको कार्यालय परिसरबाट प्रभात फेरी कार्यक्रम गरी चुदी
रम्घा स्थित भानु प्रतिमामा पूजा अर्चना तथा पञ्च कन्याबाट रामायण बाचन ,श्रद्धाञ्जली
सभा ,कवि गोष्ठी ,साहित्यक सांस्कृतिक कार्यक्रम
भाँकी ,प्रर्दशर्नी भानुभक्तीय रचनामा आधारित अन्ताक्षरी भजन लगायतको कार्यक्रम हुने
भानु जन्मस्थल विकास समितिका अध्यक्ष बिष्णुहरि पाण्डेले जानकारी दिनुभयो ।