अख्तीयारले योग्यताको फाइल मागेपछि तनहुँका शिक्षकहरुद्धारा धमाधम राजीनामा ।।




मंसिर २४, तनहुँ अख्तीयारले शिक्षकहरुको शैक्षिक योग्यताको फाइल मागेको आयोगले शैक्षिक योग्यताको फाइल मागेपछि तनहुँका शिक्षकले धमाधम राजीनामा दिएका छन अख्तियारले शिक्षकको सतीफिकेट मागी सकेपछि जिल्लाका शिक्षकहरु धमाधम राजीनामा दिन थालेका हुन ।राजीनामा दिने शिक्षकहरुमा अधिकाश प्रावि तहका रहेका छन कुनै शिक्षकले उमेर हकबन्धीका कारण राजीनामा दिएका छन भने कुनैले आफ्नो शैक्षिक योग्यता प्रति शंका भएकाले कुनै ले भने स्वइच्छाले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय तनहुँका साहयक जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाले जानकारी दिनुभयो

   जिल्ला शिक्षा कार्यालयले तनहुँमा कार्यरत शिक्षकहरुलको शैक्षिक योग्यताको फाइल अख्तियारमा पठाइसकेको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको तनहुँमा राहत दरबन्दी गरी हजार सय ४६ जना शिक्षकहरु रहेका छन
Previous Post Next Post

Header Ads

Ads1
Ads2