१७ पुस, काठमाडौं । चीनको शंघाइ शहरमा नयाँ बर्षको खुसी मनाउन जम्मा भएको भिडमा चेपिएर ३५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । सिन्ह्वाका अनुसार घटना शांघाईको हुआङ्ग्पु जिल्लाको चेन्यी स्क्वायरमा भएको हो । घटनाका कारण पत्ता नलागेको बताइएको छ । समाजिक सञ्जाल सिना वीबोमा एक व्यक्तिले लेखे अनुसार स्क्वायर क्षेत्रमा मानिसहरुको यति ठूलो उपस्थिति थियो कि यताउता हिडडुल गर्ने समेत सकिन्नथ्यो, भिड जताजान्छ त्यतै जानुपर्ने अवस्था आयो ।
१७
पुस, काठमाडौं । चीनको शंघाइ शहरमा नयाँ बर्षको खुसी मनाउन जम्मा भएको
भिडमा चेपिएर ३५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।
सिन्ह्वाका अनुसार घटना शांघाईको हुआङ्ग्पु जिल्लाको चेन्यी स्क्वायरमा भएको हो । घटनाका कारण पत्ता नलागेको बताइएको छ ।
समाजिक सञ्जाल सिना वीबोमा एक व्यक्तिले
लेखे अनुसार स्क्वायर क्षेत्रमा मानिसहरुको यति ठूलो उपस्थिति थियो कि
यताउता हिडडुल गर्ने समेत सकिन्नथ्यो, भिड जताजान्छ त्यतै जानुपर्ने अवस्था
आयो ।
- See more at: http://www.onlinekhabar.com/2015/01/224216/#sthash.Sog54sl4.dpuf

